Tag: स्पेन

बार्सेलोनामा निःशुल्क रेजिडेन्सी आवेदन अभियान जारी, महिला टिम सक्रिय

बार्सेलोनामा निःशुल्क रेजिडेन्सी आवेदन अभियान जारी, महिला टिम सक्रिय

ऐतिहासिक स्पेन आध्यात्मिक महोत्सवमा उत्साहजनक सहयोग संकलन: कुल प्रतिबद्धता ३ लाख १२ हजार युरो नाघ्यो

बार्सिलोना ।  स्पेनमा नेपाली समुदायको गौरवको आयोजनाका रूपमा हेरिएको 'नेपाल घर' (मन्दिर) निर्माणार्थ सञ्चालित ऐतिहासिक आध्यात्मिक महोत्सवमा आर्थिक सहयोग...

स्पेनमा ५ लाख आप्रवासीलाई वैधानिक बनाउने सरकारको तयारी: डिसेम्बर २०२५ सम्म आएकाले पाउनेछन् ‘कागज’

यस नयाँ व्यवस्थाअनुसार, स्पेनमा कम्तीमा पाँच महिनादेखि बसोबास गरिरहेका र कुनै गम्भीर आपराधिक रेकर्ड नभएका विदेशी नागरिकहरूले आवासीय र कार्य अनुमतिका लागि आवेदन दिन सक्नेछन्।

जनसम्पर्क समिति विस्तार हुँदैछ, विश्वभर फैलिन्छ : किरण पौडेल

विदेशमा पार्टीको संजाल विस्तार गर्नेक्रम जारी रहेको बताएका उनले महाधिवेशनलाई नै केन्द्रीत गर्दै विदेशस्थित जन सम्पर्क समितिहरुको अधिवेशनको तयारी भइरहेको पनि बताए ।

स्पेनमा नेपाली युवकको निधन, एनआरएनए स्पेनले श्रद्धाञ्जली सभा, कानुनी लडाइँ र आर्थिक संकलन सुरु

बार्सिलोना। स्पेनको Albacete शहरमा भएको सडक दुर्घटनामा परी भोजपुर, सदानन्द नगरपालिका–४ निवासी ३२ वर्षीय पदम घिमिरेको असामयिक निधन भएको...

गैरआवासीय नेपाली संघ, स्पेनको ९औँ राष्ट्रिय महाधिवेशन – सांस्कृतिक कार्यक्रमसहित बर्सेलोनामा

गैरआवासीय नेपाली संघ, स्पेनको ९औँ राष्ट्रिय महाधिवेशन - सांस्कृतिक कार्यक्रमसहित बर्सेलोनामा

गैर आवासिय नेपाली संघ स्पेन, क्षेत्रीय समिती म्याड्रिडको आयोजनामा तिज धमाका

"नेपालीका लागि नेपाली" भन्ने मूल नाराका साथ गैर आवासीय नेपाली संघ (NRNA), क्षेत्रीय समिति म्याड्रिड, स्पेन द्वारा हरितालिका तीज २०८२ को अवसरमा "तीज धमाका – म्याड्रिडमा" नामक भव्य साँगीतिक सांझको आयोजना गरिने भएको छ।

गैर आवासीय नेपाली संघ स्पेनको नवौं अधिवेशन: अध्यक्ष सहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित हुने

गैर आवासीय नेपाली संघ (NRNA) स्पेनको नवौं राष्ट्रिय महाधिवेशन–२०२५ यहि आउँदो जुलाई ३० तारिख भव्य रूपमा सम्पन्न हुने भएको छ। अधिवेशनका लागि गठन गरिएको निर्वाचन समितिको अनुसार सम्पूर्ण उम्मेदवारहरू निर्विरोध चयन भइसकेका छन्। उम्मेदवारी फिर्ता प्रक्रिया सम्पन्न भएपछी अध्यक्षसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन हुने तय भएको हो।

प्रधानमन्त्रीबाट नेपाली दूतावासको अवलोकन

मेड्रिड (स्पेन), १९ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित नेपाली दूतावास कार्यालयको निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई...