ईभेन्ट

मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

आगामी ११-१२ डिसेम्बर २०२६ मा कतारको दोहामा आयोजना हुने नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन 'सहयात्रा–२०२६' का लागि समिति तथा उपसमिति गठन गरिएको छ। गैर आवासीय नेपाली...

मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड : बिपिशा भट्टराई र रोजी श्रेष्ठ

महिलाको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६–सिजन २’ को उपाधि विजेता घोषणा गरिएको छ। प्रतियोगितामा ‘मिस’तर्फ बिपिशा भट्टराई र ‘मिसेस’तर्फ रोजी श्रेष्ठ विजेता बनेका हुन्।

एनआरएनए १७ औँ युरोप क्षेत्रीय सम्मेलन अगष्टमा डब्लिनमा हुने: यस्तो छ तयारी

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन अगष्टमा हुने भएको छ । आयरल्यान्डको डब्लिनमा...

“नेपाल बाहिर पनि नेपालकै अनुभूति” — कर्कमा नयाँ वर्ष २०८३ कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न

३ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आयोजनामा तथा कर्क नेपाली समाजको सहयोगमा नयाँ वर्ष २०८३ को अवसरमा...

एनआरएनए जर्मनीले एनआरएनए जर्मनी कप फुटबल को आयोजना गर्दै

२०२५ को NRNA जर्मनी कप हालै नवनिर्वाचित अध्यक्ष लोकमणी ढकाल नेतृत्वको कार्यसमितिद्वारा संयोजन गरिएको हो।

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

दमौली (तनहुँ), १८ असार : आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती उहाँको जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने...

गायक तथा संगीतकार अनिल लामाको ‘शैलुङ्गे मेला भाग २’ सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार अनिल लामाको ‘शैलुङ्गे मेला भाग २’ शीर्षकको गीत भिडियोसहित डिजिटल बजारमा सार्वजनिक भएको छ।...

चलचित्र ‘मिरमिरे’को वर्कसप सुरु

काठमाडौं । चलचित्र ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहेको चलचित्रको वर्कसप...