परम्परा

तमु समाज बार्सिलोना स्पेनको अध्यक्षमा बेलकाजी गुरुङ सर्वसम्मत चयन

बेलकाजी गुरुङ अध्यक्षमा सर्वसम्मत रूपमा चयन

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदैछ । बाली लगाउनुअघि गाउँगाउँमा...

गौरीघाट–गुह्येश्वरी वाग्मती किनारमा छठघाट निर्माण सुरु

गौरीघाट–गुह्येश्वरी वाग्मती किनारमा छठघाट निर्माण सुरु

तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले राससलाई जानकारी दिनुभयो ।

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

कात्तिक २ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष ढकालले बताउनुभयो ।

काठमाडौंमा राती नौ बजेपछि देउसीभैली खेल्न नपाइने

दिपावलीको अवसरमा देउसीभैलोलगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले बेलुका नौ बजेसम्म मात्रै गर्न र कुनै गुनासो नआउने गरी मात्र खेल्ने व्यवस्था मिलाउन सूचनामा अनुरोध गरिएको छ ।

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ ।

आज दशैंको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

बडादशैं अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दशैंघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।