सामाजिक रीतिरिवाज

सुनसान प्रायः छ काठमाडौँ

हाल काठमाडौँका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो जन्मस्थान जान सुरु भएको थियो ।

बार्सिलोनामा नवदुर्गा पूजाको आयोजना

बार्सिलोनामा नवदुर्गा पूजाको आयोजना

पुख्र्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

अहिले जुत्ता उद्योगबाट घरखर्चको जोहो गरिरहेका बताउँदै उहाँले सिजनमा भने मादल बनाउने गरेको बताउनुभयो ।

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

पोर्चुगलमा गैरआवासीय नेपाली संघद्वारा तीज विशेष कार्यक्रम

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, पोर्चुगलले तीज विशेष कार्यक्रम आयोजना

म्याड्रिडमा रचना रिमालको तीज विशेष सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

लोकप्रिय नेपाली गायिका रचना रिमालको प्रस्तुतिसहितको हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम सोमबार म्याड्रिडमा भव्यताका साथ सम्पन्न भएको छ।

अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’

अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए ।

बागलुङ समाज स्पेनद्वारा तीजमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम

बार्सिलोना, अगस्ट १७, २०२५। नेपाली चेलीहरूको महान् पर्व हरितालिका तीज को अवसरमा बागलुङ समाज स्पेनले शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ।