Tag: हरितालिका

बागलुङ समाज स्पेनद्वारा तीजमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम

बार्सिलोना, अगस्ट १७, २०२५। नेपाली चेलीहरूको महान् पर्व हरितालिका तीज को अवसरमा बागलुङ समाज स्पेनले शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ।