Tag: राजनीति

कांग्रेसमा ३९ सदस्यीय नीति प्रतिष्ठान गठन, प्रवासबाट डा. यादव पण्डित सदस्यमा नियुक्त

ललितपुर । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले मंगलबार प्रतिष्ठानको सदस्यमा ३९...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाएको...

लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा...

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या उल्लेख्य रूपमा घटाउनु पर्छ

काठमाडौँ - नेपालमा संघ, प्रदेश तथा स्थानीय निकायहरूको पुनर्संरचना गर्ने बारे बहस चलिरहँदा बेलायतको बरो अफ बार्नेटका पूर्व उपमेयर...

के के गरिन् लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले गत एक वर्षमा ? हेर्नुस् उनको  रिपोर्ट कार्ड

दाङ्ग । वि.सं. २०८१ माघ १ गतेदेखि २०८२ पुस ३० गतेसम्म ३६६ दिनको अवधिमा  लुम्बिनी प्रदेश सभा सदस्य निमा...

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चणमा पुगेको छ ।

जेनजी परिषद् गठन गर्ने सरकारको निर्णय

त्यस्तै सरकारले वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय पनि गरेको छ ।

तीन दशकको मौन समाजसेवाबाट संसद यात्राका लागि चुनावी दौडमा ‘मीना दिदी’

महिला, बालबालिका, सीमान्तकृत र आवाजविहीन समुदायको अधिकार, संरक्षण र पुनर्स्थापनामा समर्पित उनको जीवन यात्रा अहिले प्रतिनिधि सभा सदस्य निर्वाचनमार्फत संसदसम्म पुग्ने मोडमा आइपुगेको छ । चितवनको माटोमा हुर्किएर यही समाजका आँसु, पीडा, विभेद र संघर्ष नजिकबाट देखेकी खरेलका लागि समाजसेवा कुनै अभियान वा राजनीतिक उचाइको भर्‍याङ थिएन ।

दोलखामा शिवाकोटीको घरदैलो अभियान जारी, मतदाताको राय लिँदै आफ्ना योजना सुनाउँदै

चरीकोट । नेपाली कांग्रेसका दोलखा प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले भीमेश्वर नगरपालिकाको वडा नम्बर ७ मा घरदैलो गरेका...

नेपालको  भविष्यका लागि सिद्धान्तमा आधारित गठबन्धन, मुद्दा केन्द्रित सुशासन र जवाफदेही नेतृत्व

नेपालको भविष्यका लागि सिद्धान्तमा आधारित गठबन्धन, मुद्दाकेन्द्रित सुशासन र जवाफदेही नेतृत्व

निर्वाचन ७१ दिन बाँकीः चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ ।

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

यसअघि मतदानको समय बिहान १० बजेदेखि साँझ ५ बजेको समय निर्धारण गरिएको थियो। सोमबार नै निर्वाचन कार्यतालिका संशोधन गर्दै मतदानको समय परिवर्तन गरिएको हो ।