Tag: तिज धमाका

गैर आवासिय नेपाली संघ स्पेन, क्षेत्रीय समिती म्याड्रिडको आयोजनामा तिज धमाका

"नेपालीका लागि नेपाली" भन्ने मूल नाराका साथ गैर आवासीय नेपाली संघ (NRNA), क्षेत्रीय समिति म्याड्रिड, स्पेन द्वारा हरितालिका तीज २०८२ को अवसरमा "तीज धमाका – म्याड्रिडमा" नामक भव्य साँगीतिक सांझको आयोजना गरिने भएको छ।