पोशाक, खानपान

स्पेनको बार्सिलोनामा ‘ससुराली’ रेस्टुरेन्ट सञ्चालनमा

स्पेनको बार्सिलोनामा आधुनिक सुविधा र विविध स्वादका परिकारसहितको रेस्टुरेन्ट 'ससुराली' सञ्चालनमा आएको छ। सेप्टेम्बर ५ (शनिबार) देखि बार्सिलोनाको 'क्याले पिकर १४, लोकल ०८००४' स्थित...

भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने

यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पु-याउने योजना बनाएको हो । कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना अन्तर्गत सो योजना अघि बढाइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।