Tag: हजार वर्ष

अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’

अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए ।