Tag: सरकार

विदेशमा रहेकाले समेत भोट हाल्न पाउने गरी कानुन संशोधनको तयारीमा सरकार

सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई समेत मतदानमा सहभागी हुने अवस्था बनाउन पहिल्यै दिएको परमादेश कार्यान्वयन नभएको अवस्था चुनावी सरकारले त्यसलाई कार्यान्वयन गर्ने तयारी अगरेको हो।

दुई करोडले बढ्यो हनुमानढोका दरबार क्षेत्रको राजस्व

प्रमुख प्रधानका अनुसार अघिल्लो आव २०८०/८१ मा रु १७ करोड ६९ लाख आम्दानी गरेकामा गत आव २०८१/८२ मा रु १९ करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ । 

प्रधानमन्त्री ओली चीन भ्रमण पूरा गरी स्वदेश फर्किए

प्रधानमन्त्री केपी शर्मा ओली शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी भएर बुधबार साँझ स्वदेश फर्किएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा १४ भदौमा चीन प्रस्थान गरेका ओली केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

नेपाल नागरिकता विधेयकले आमाको पनि बंश कायम हुन्छ : गृहमन्त्री लेखक

‘यो विधेयकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको अवस्था छ । हामीले यो ऐतिहासिक प्रस्थान गरेका छौं । आमा पनि बंश हो । आमाबाट पनि बंश कायम हुन्छ ।