Tag: नवौं अधिवेशन

गैर आवासीय नेपाली संघ स्पेनको नवौं अधिवेशन: अध्यक्ष सहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित हुने

गैर आवासीय नेपाली संघ (NRNA) स्पेनको नवौं राष्ट्रिय महाधिवेशन–२०२५ यहि आउँदो जुलाई ३० तारिख भव्य रूपमा सम्पन्न हुने भएको छ। अधिवेशनका लागि गठन गरिएको निर्वाचन समितिको अनुसार सम्पूर्ण उम्मेदवारहरू निर्विरोध चयन भइसकेका छन्। उम्मेदवारी फिर्ता प्रक्रिया सम्पन्न भएपछी अध्यक्षसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन हुने तय भएको हो।