Tag: जनसम्पर्क

नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति विश्व संजालले किन भेट्यो सभापति देउवासहितका नेतालाई ?

संघका उपाध्यक्षद्वय चित्र केसी,  कञ्चन पोखरेल र महासचिव चिन्तामणी सापकोटा सल्लाहकारद्वय सुवाश लोहनी, विज्ञान प्रसाईं र नेत्र पौडेल सहितको टोलीले कांग्रेस सभापति शेरबहादुर देउवासहित उपसभापतिद्वय पूर्ण बहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्व प्रकाश शर्मा, कोषाध्यक्ष उमेश श्रेष्ठ र पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेल लगायत केन्द्रिय नेताहरु भेटेर नेपाली जन संपर्क अन्तराष्ट्रिय समन्वय समिति" विश्व संजाल" ले आफ्ना गतिविधबारे जानकारी गराएको हो।

युराेपकाे डेनमार्कमा दशाै जनसम्पर्क कप फुटबल प्रतियोगिता सम्पन्न।

बालबालिकाद्वारा बालबालिकाका लागि बालसिकाइ सम्बन्धी सामग्री सहयोगार्थ १०औँ जनसम्पर्क कप फुटबल प्रतियोगिता शनिबार डेनमार्कको कोपनहेगनमा सम्पन्न भएको जसस डेनमार्कले जनाएको छ।