Tag: गाउँ केन्द्रित

‘गाउँ केन्द्रित अर्थतन्त्रमा जोड दिन आवश्यक’:अध्यक्ष भागिरथ सापकोटा

नेपाल उद्योग तथा व्यवसायी महासङ्घका अध्यक्ष भागिरथ सापकोटाले अर्थतन्त्रलाई गाउँ केन्द्रित बनाउन सकियो भने मात्रै सार्थक विकास सम्भव हुने बताउनुभएको छ ।