Tag: मलेसिया

एनआरएनए मलेसियाको अधिवेशनबाट लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत

कार्यक्रममा नेपाली कांग्रेसका नेता,पुर्व अर्थमन्त्री तथा प्रवक्ता प्रकाश शरण महतले महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली डायस्पोराले नेपालको विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । उनले विदेशमा रहेका नेपालीहरूको समस्या समाधानका लागि सामूहिक पहल आवश्यक रहेको बताए ।