Tag: प्रदर्शनी

काठमाडौँमा नेपाल–चीनबीचको संयुक्त कला प्रदर्शनी सुरु

नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको अवसरमा आजदेखि काठमाडौँमा संयुक्त कला प्रदर्शनी सुरु भएको छ ।