Tag: नेपालीसमाचार

सामाजिक सञ्जाल नियमन गर्ने कार्य सकारात्मकः क्यान महासङ्घ

सामाजिक सञ्जाल नियमन गर्ने कार्य सकारात्मकः क्यान महासङ्घ

भक्तपुरमा इन्द्रजात्रा सुरु

जयन्तलाई छुटाउन देवता र दैत्यहरुबीच भएको युद्धमा देवताको जित भएको खुशियालीमा इन्द्रजात्रा मनाउन थालिएको आएको किवंन्दती छ ।

एनआरएनए मलेसियाको अधिवेशनबाट लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत

कार्यक्रममा नेपाली कांग्रेसका नेता,पुर्व अर्थमन्त्री तथा प्रवक्ता प्रकाश शरण महतले महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली डायस्पोराले नेपालको विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । उनले विदेशमा रहेका नेपालीहरूको समस्या समाधानका लागि सामूहिक पहल आवश्यक रहेको बताए ।