Tag: दलितसम्बन्धी

यथाशीघ्र दलितसम्बन्धी एकीकृत कानुन बनाउन आग्रह

दलित नागरिक आन्दोलनका अगुवा एवं राजनीतिक दलका नेताहरूले संविधानको धारा ४० (दलितको हक) को व्यवस्था कार्यान्वयनका लागि यथाशीघ्र दलितसम्बन्धी एकीकृत कानुन बनाउन आग्रह गरेका छन् ।