Tag: केपी शर्मा ओली

ओलीसहित ५ जनाको विदेश भ्रमण रोक लगाउन सिफारिस

‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत पाँचजनालाई विदेश भ्रमणमा रोक लगाएको छ ।