Tag: कानुन

सामाजिक सञ्जाल सञ्चालकले नेपालकोे कानुन मान्नैपर्छ, मान्दैनौँ भन्न पाइँदैनः मन्त्री गुरुङ

सामाजिक सद्भाव र धार्मिक सहिष्णुताविरोधी गतिविधि नियन्त्रणका लागि सामाजिक सञ्जाल नियमनको आवश्यकता

यथाशीघ्र दलितसम्बन्धी एकीकृत कानुन बनाउन आग्रह

दलित नागरिक आन्दोलनका अगुवा एवं राजनीतिक दलका नेताहरूले संविधानको धारा ४० (दलितको हक) को व्यवस्था कार्यान्वयनका लागि यथाशीघ्र दलितसम्बन्धी एकीकृत कानुन बनाउन आग्रह गरेका छन् ।

लामिछानेलाइ छाड्न अदालतद्वारा अस्वीकार: कानुन बमोजिम गर्न आदेश

सहकारीको रकम अपचलन तथा ठगीलगायत मुद्दामा थुनामा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले बैंक जमानतमा छाड्न अस्वीकार गरेको छ ।