नेपाली महिला फुटबलकी गौरव एन्जीला तुम्बापो सुब्बा सम्मानित

नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा पहचान दिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने पूर्व कप्तान एन्जीला तुम्बापो सुब्बालाई एक विशेष समारोहमा सम्मान गरिएको छ।

किरात याक्थुङ चुम्लुङ यूकेको सहकार्यमा आयोजित कार्यक्रममा एनआरएनए यूकेका कार्यवाहक अध्यक्ष अनिल मल्ल र महासचिव जुरेन्द्र खजुमले एन्जीलालाई सम्मानपत्र प्रदान गरे।

सोहि कार्यक्रममा “एन्जीला” फिल्मका निर्देशक मिलन चाम्स, नायिका श्रृजना सुब्बा र अभिनेत्री रन्जीता साउदेनलाई पनि सम्मान गरिएको थियो।

१६ नोभेम्बर २०२५ मा सम्पन्न यो कार्यक्रममा सहभागी सबैले प्रेरणा र गौरवको अनुभूति गरे।
एन्जीला तथा अन्य सम्मानित सबै व्यक्तित्वलाई हार्दिक बधाई।

ताजा अपडेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका...

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा...

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो...

बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

सम्बन्धित खबर